Saturday, November 17, 2012

प्याज खाने व्यक्तिको मुखबाट निस्किने गन्धबाट थाहा हुन्छ कि उसले प्याज खाएको छ। त्यस्तै निकृष्ट वचन बोल्ने व्यक्तिको भित्र पनि दुर्बुद्धि भरिएको अनुमान लगाउन सकिन्छ। –विचारसार एवं सूक्तिहरू

No comments:

Post a Comment