Tuesday, July 23, 2013

मर्यादा र लज्जा कुनै अवस्था–भेदबाट प्रादुर्भूत हुँदैनन् । आफ्नो कर्तव्यको राम्ररी पालन गर, यसैमा सही मर्यादाको वास छ । –विचारसार र सूक्तिहरु

No comments:

Post a Comment