nepali mahabani

nepali mahabani

Tuesday, August 13, 2013

निष्ठुरताभन्दा ठूलो क्रूरता अरू केही छैन। –विचारसार र सूक्तिहरु

Posted by prateekdaily@gmail.com at 9:52 PM 0 comments
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

Monday, August 12, 2013

नाङ्लोले हामीलाई के सिकाउँछ ? असल र पुष्टिकारक चीज राखेर, नराम्रो र फोहर फ्याँकिदेऊ। –विचारसार र सूक्तिहरु

Posted by prateekdaily@gmail.com at 10:14 AM 0 comments
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

Tuesday, July 23, 2013

मर्यादा र लज्जा कुनै अवस्था–भेदबाट प्रादुर्भूत हुँदैनन् । आफ्नो कर्तव्यको राम्ररी पालन गर, यसैमा सही मर्यादाको वास छ । –विचारसार र सूक्तिहरु

Posted by prateekdaily@gmail.com at 10:55 AM 0 comments
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

Sunday, July 21, 2013

जो मानिस तिमीसँग युद्ध गर्छ, तिमी पनि अल्लाहको मार्गमा ऊसँग युद्ध गर। तर अत्याचार नगर। निस्सन्देह अल्लाह अत्याचारीहरूसँग प्रसन्न रहँदैनन्। – सूरये बकर १।२।२४

Posted by prateekdaily@gmail.com at 10:34 PM 0 comments
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

Thursday, July 4, 2013

जीर्ण–शीर्ण मान्यतामा परिवर्तन र नयाँ आदर्श स्थापनाका लागि जसमा साहस छैन, त्यो जाति कहिल्यै समर्थ बन्न सक्दैन। प्रगतिका लागि परम्परा होइन परिवर्तन गर्ने जीवन्तता चाहिन्छ । –स्वामी विवेकानन्द

Posted by prateekdaily@gmail.com at 10:02 PM 0 comments
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

Tuesday, June 25, 2013

दुष्टताले आफ्नो पकड कब शिथिल पार्नेछ यसको प्रतीक्षा नगरेर दुर्बलताको प्रायश्चित्त गर्ने साहस गर्नुपर्छ । –विचारसार एवं सूक्तिहरू

Posted by prateekdaily@gmail.com at 10:20 PM 1 comments
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

Tuesday, June 4, 2013

तृष्णाको कतै छेउटुप्पो छैन, त्यसको पेट भर्नु कठिन छ, उसले सयौं दोष बोकेर हिंड्छ, उसद्वारा सयौं अधर्म हुन्छ । अत: तृष्णाको परित्याग गर । – विचारसार र सूक्तिहरु

Posted by prateekdaily@gmail.com at 2:05 AM 0 comments
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
Older Posts Home
Subscribe to: Comments (Atom)
Simple theme. Powered by Blogger.