Tuesday, June 4, 2013

आमाको दूधभन्दा अन्य कुनै वस्तु पूर्ण पवित्र र पोषक छ भने त्यो हो मनुष्यको मेहनत र इमानदारीको कमाइ । परिश्रमको कमाइबाट शारीरिक र मानसिक दुवै स्वास्थ्य स्थिर रहन्छ । –विचारसार एवं सूक्तिहरू

No comments:

Post a Comment