Tuesday, June 4, 2013

तृष्णाको कतै छेउटुप्पो छैन, त्यसको पेट भर्नु कठिन छ, उसले सयौं दोष बोकेर हिंड्छ, उसद्वारा सयौं अधर्म हुन्छ । अत: तृष्णाको परित्याग गर । – विचारसार र सूक्तिहरु

No comments:

Post a Comment