Tuesday, December 7, 2010

प्रेम, साहस, दया, सत्य र शील नित्य छन्, अतः यो धर्म हो। घृणा, कायरता, निर्दयता, असत्य र नीचता विकार हो। यै अधर्म हो, योगीले विकारात्मक अधर्म छाडी सनातन धर्म ग्रहण गर्नुपर्छ।-विचारसार एवं सूक्तिहरू

No comments:

Post a Comment