Sunday, January 2, 2011

जसले ज्ञानरूपी तलाउ भएको, ध्यानरूपी पानी भएको मन तीर्थमा स्नान गरेर राग–द्वेषरूपी मललाई पखाल्छ, उसले परमगति (मोक्ष) प्राप्त गर्दछ । –गरुणपुराण

No comments:

Post a Comment