Friday, February 11, 2011

मिताहारका ६ वटा गुण छन्। त्यसबाट रोग हुँदैन, आयु बढ्छ, बल तथा सुख प्राप्त हुन्छ। मिताहारीका सन्तान अल्छी हुँदैनन् र मानिसले औदरिक (खन्चुवा) पनि भन्दैनन्। – विचारसार र सूक्तिहरु


No comments:

Post a Comment