Wednesday, March 16, 2011

राम्रो शासन–विधान बनाउनु सरल छ। त्यसअनुसार आचरण गर्न भने कठिन छ। यो तबमात्र सम्भव हुन्छ जब सर्वसाधारणमा नागरिकताको उच्चभाव विकसित गर्न सकियोस्।–विचारसार र सूक्तिहरू


No comments:

Post a Comment