Wednesday, July 13, 2011

जसले दिंदैन ऊ गतिशीलताको नियम उल्लङ्घन गरेर सञ्चयमा निरत हुन्छ, उसले थोरै पाउने छ। अजस्र अनुदान पाउने पात्रताबाट उसले वञ्चित नै रहनुपर्नेछ। –विचारसार र सूक्तिहरू

No comments:

Post a Comment