Wednesday, September 21, 2011

तक्षकस्य विषं दन्ते मक्षिकाया विषं शिर:। वृश्चिकस्य विषं पुच्छे सर्वांगे दुर्जनो विषम्।। अर्थात्–साँपको दाँतमा विष हुन्छ, झिँगाको शिरमा, बिच्छीको पुच्छरमा विष हुन्छ भने दुर्जन व्यक्तिको सर्वाङगमा विष व्याप्त हुन्छ। –विचारसार र सूक्तहरू


No comments:

Post a Comment