Saturday, December 10, 2011

दुर्लभं मानुष जन्मामूल्यं एकोऽपि तत्क्षण:। तथापि काकिणीतुल्यं तद्व्ययं कुर्वते जना: ।। अर्थात् मनुष्यको जन्म दुर्लभ हुन्छ, उसको एक क्षण पनि अमूल्य छ भने सबैभन्दा आश्चर्यको कुरा त के हो भने मनुष्यले कौडीको मूल्यमा त्यसको व्यय गर्दछन्।–विचारसार तथा सूक्तिहरु


No comments:

Post a Comment