Tuesday, December 20, 2011

दाताको परीक्षा अनिकालमा, वीरको युद्धमा, मित्रको आपतकालमा, स्त्रीको पतिको अशक्त अवस्थामा, असल कुलको विपत्तिमा, प्रेमको परोक्षमा र सत्यको परीक्षा सङकटको बेला हुन्छ। –विचारसार तथा सूक्तिहरू

No comments:

Post a Comment