Saturday, December 3, 2011

द्वे पदे बन्धमोक्षाय निर्ममेति ममेति च। ममेति बध्यते जन्तुनिर्मममेति विमुच्यते।। अर्थात् बन्धन र मोक्षको दुई कारण हुन्छ– ममता (मोह) र ममता शून्यता। ममताबाट प्राणी बन्धनमा बाँधिन्छ भने ममतारहित भएपछि मुक्त हुन्छ। –वेदव्यास


No comments:

Post a Comment