Saturday, February 4, 2012

सुखका पछाडि नकूद ? त्यो मृगतृष्णाजस्तै हो, हात पार्न सकिन्न । मात्र कर्तव्य गर । जे उचित छ, त्यो गर्नु नै पर्याप्त ठान । सन्तोषका रूपमा सही सुख तिमीले अनायास पाउने छौ - –एरिस्टोटल


No comments:

Post a Comment