Tuesday, March 27, 2012

यथा न: सर्वऽइज्जनोनमीव: संगमे सुमनाऽअसत् । यजु.३३/८६ हामी सबैको व्यवहार यस्तो होस् कि हामी सबै मानिस रोगरहित भएर उत्तम मान र सद्भावका साथ सँगै बस्न सकौं ।–विचारसार र सूक्तिहरु


No comments:

Post a Comment