Tuesday, July 3, 2012

महान् विचारले नै महान् परिस्थिति उत्पन्न गर्दछ र कर्तालाई महान् बनाउँछ । संसारका महान् घटनाहरू, महान् विचारका कारण नै सम्भव भएका हुन्, तिनैले समयलाई बदले र उपयुक्त वातावरण बनाए । - विचारसार र सूक्तिहरु

No comments:

Post a Comment