Monday, August 20, 2012

अल्लाहका प्रिय ती हुन् जो उनका बन्दा (भक्त) का साथ कल्याणको कार्य गर्दछन् । जन्नत (स्वर्ग) तिनका लागि हो जो विपन्नतामा पनि खैरात (दान) गर्दछन्, रिस पचाउँछन् र अरूको दोष माफ गरिदिन्छन् ।–सूरये आलि इम्रान

No comments:

Post a Comment