Wednesday, January 9, 2013

तृणझैं हलुङ्गो बन्दा, रूखझैं सहिष्णु बन्दा, मान छाडेर अरुलाई मान दिंदा, इष्टको महिमा बुझ्दा तथा अभिमान त्याग गर्दा साधना शीघ्र प्राप्त हुन्छ । विचारसार र सूक्तिहरु

No comments:

Post a Comment