Monday, March 11, 2013

लगातार क्षमा माग्नु वा क्षमा मागेजस्तो अनुहार बनाउनु, रूढिप्रथाको प्रभुत्व तथा शक्तिलाई स्वीकार गर्नु हो। क्षमाप्रार्थी व्यक्ति समाजको गुलाम र रूढिको दास हो। –विचारसार र सूक्तिहरु

No comments:

Post a Comment