Sunday, September 2, 2012

दुर्जनेन समं सख्यं प्रीतिं चापि न कारयेत्।/उष्णो दहति चांगार: शीत: कृष्णायते करम्।। दुष्ट मनुष्यसँग मित्रता र प्रीति गर्नुहुँदैन। अङार तातो हुँदा हात पोल्छ, चिसो भएपछि हात कालो पार्छ। –विचारसार र सूक्तिहरु

No comments:

Post a Comment